Battery life extend Tips

व्याट्रीको लाइफ बढाउने तरिका
Home

  • व्याट्रीमा डिस्टिल गरेको पानी मात्र हाल्नुहोस् ।
  • व्याट्रीको एसिड नफ्याक्र्नहोस् र व्याट्रीमा एसिड नहाल्नुहोस् ।
  • व्याट्रीलाई धेरै तातो हुने गरी चार्ज नगर्नुहोस् ।
  • व्याट्रीलाई तारले भिल्का निकालेर झड्का दिने नगर्नुहोस् ।
  • Add only distilled water in the Battery.
  • Do not throw acid & change acid of the Battery.
  • Do not over charge the Battery & not make the Battery Hot .
  • Do not short the Battery with wire.

Our Support Feels Better !!!

हाम्रो सहयोग तपाइको समर्थन राम्रो महसुस गर्दछ !!!