Battery power test tips

व्याट्री ठिक छ छैन चेक गर्ने तरिका
Home

  • गाडीलाई २ मिनेट सम्म साधाराण स्पिडमा स्टार्ट गर्नुहोस् र बन्द गर्नुस् ।
  • गडीका् हेडलाईट् १० मिनेट बाल्नुहोस् र निभाएर गाडी स्टार्ट गर्नुहोस् ।
  • व्याट्री ठिक छ भने गाडि स्टार्ट हुन्छ ।
  • व्याट्री ठिक छैन भने गाडि स्टार्ट हुदैन ।
  • Start the vehicle for 2 minutes on normal race & stop.
  • On the head lights for 10 minutes and then off the head lights & Start the Vehicle.
  • If Battery is OK vehicle will start.
  • If Battery is NOT OK vehicle will not start.

Our Support Feels Better !!!

हाम्रो सहयोग तपाइको समर्थन राम्रो महसुस गर्दछ !!!